COVID-19 र विदेशमा पढ्न बसेका विद्यार्थीहरुको संघर्ष

विदेशमा पढ्न र केही गर्छु भन्ने सपना देखेर विदेश भीत्रीएका विद्यार्थीहरुको आंखाहरू आज COVID-19 ले रसायको अवस्थामा देखीन्छ। विदेशमा पढ्न नभएको पैसा कागजमा भएपनी देखाउनै पर्ने , ऋीण, धीतो, घरजग्गा र सर्वस्व नै दुबाएका यी विद्यार्थीहरुले कन्सलतेन्सीलाई तन्न पैसा तीरैकै छन्‌ । गा.बी.स., नगरपालीका, बैंक देखी आफन्तले सुद्दै ठगेका अनी परीस्थीती , बाध्यता र रहरको माझमा संघर्ष गर्दै विदेश भीत्रीएका विद्यार्थीहरुले विदेशी युनीभर्सीती र कलेजलाई फीस मात्र सालाखाला $25,000 अमेरीकन डलर र घरभाडा हफ्ताको सालाखाला $ 100-150 अमेरीकन डलर तीर्ने गर्दछन्। COVID-19 ले गर्दा भोलीको छाक कसरी तार्ने र आजको भाडा कसरी तीर्ने भनेर अन्योलमाछ्न् यी विद्यार्थीहरु । विदेशको सानो कोठामा कोचेर (सक्नुहुन्छ भने क्रीपया एउटै कोठामा कोचेर नबस्नुहोस् । ) , आधा तलब र आधा पेट्नै भएपनी सन्तुष्टीले विदेशी होटेल, विदेशी बार, विदेशी पब र विदेशी रेस्तुरेन्टमा काम गर्ने यी विद्यार्थीहरुको आम्दानीलाई COVID-19 ले लात हान्दापनी कीन कुनै सहगोय देखींदैन? आफ्नो पेट्काटेरै भएपनी विदेशी युनीभर्सीती र विदेशकै आर्थीक अवस्थालाई बलीयो बनाऊने यी विद्यार्थीहरुको समस्या बुझी, विदेशी युनीभर्सीती विदेशी कलेज र कन्सलतेन्सी तथा आ—आफ्नो कुर्सीमा बस्नुभएका विदेशी तथा स्वदेशी महानुभावहरुले, यी विद्यार्थीहरुलाई आवस्यक सहयोग र मद्दतको हात अगाडी बदाइदीनहुन विनम्र अनुरोध गर्दछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.